PRERAKMULTIPURPOSE PVT. LTD. ← Back to website · वेबसाइटमा फर्कनुस्

Privacy Policy गोपनीयता नीति

Last updated / अन्तिम अद्यावधिक: 9 October 2026

Who we are · हामी को हौं

Prerak Multipurpose Pvt. Ltd., Kantirajpath, Hetauda-2, Makwanpur, Nepal. This policy covers prerakmultipurpose.com. Questions: +977-9801069733 · prerakconstruction12@gmail.com

प्रेरक मल्टिपर्पोज प्रा. लि., कान्तिराजपथ, हेटौंडा-२, मकवानपुर। यो नीति prerakmultipurpose.com वेबसाइटका लागि हो।

What we collect · हामी के-के जानकारी लिन्छौं

How we use it · यो जानकारी के का लागि प्रयोग हुन्छ

Only to answer your enquiry, arrange site visits and estimates, and do the work you ask us for. We do not sell or rent your details, and we don't send promotions to people who haven't asked for them.

तपाईंको सोधपुछको जवाफ दिन, साइट भिजिट र लागत अनुमान मिलाउन, र तपाईंले भनेको काम गर्न मात्र। हामी तपाईंको विवरण बेच्दैनौं, भाडामा दिँदैनौं, र नमागेसम्म विज्ञापन पठाउँदैनौं।

Services that help run the site · साइट चलाउन प्रयोग हुने सेवा

Google Firebase (सोधपुछ र बटन संख्या राख्न), WhatsApp (तपाईंले रोजेमा मात्र), Cloudflare (chat सहायक), Google Fonts, YouTube र Google Maps। Google Analytics खोलिएमा त्यसले visit हरू नाम बिना गन्छ।

How long we keep it · कति समय राखिन्छ

As long as we need it to handle your enquiry and any work we do for you. You can ask us to delete it at any time.

तपाईंको सोधपुछ र काम सम्हाल्न जति समय चाहिन्छ, त्यति समय मात्र। जुनसुकै बेला मेटाउन भन्न सक्नुहुन्छ।

Your choices · तपाईंको अधिकार

Call or email us to see, correct or delete the details you gave us, and we will do it promptly.

आफूले दिएको विवरण हेर्न, सच्याउन वा मेटाउन हामीलाई फोन वा इमेल गर्नुहोस् — हामी छिटो गरिदिन्छौं।

Changes · परिवर्तन

If this policy changes, we update this page and the date at the top.

यो नीति बदलिएमा यही पेज र माथिको मिति अद्यावधिक गरिन्छ।